
🙏 समस्त नेपाली महिलाहरूलाई दर खाने दिनको पावन अवसरमा हार्दिक मंगलकामना।
यस दिनले तपाईँहरूको जीवनमा खुशी, स्वास्थ्य, प्रेम र समृद्धि ल्याओस् 💖🌺
🎉 दर खाने दिनलाई एकताबद्धता, प्रेम र संस्कृतिको प्रतिकका रूपमा मनाऔँ 🍚🌿
#दरखानेदिन #शुभकामना #NepaliWomen #Culture #Festival

