Happy Birthday, Tanka Prasad Lamichhane (Govinda) Sir! ![]()
Ichhihana International Academy परिवारको तर्फबाट

Tanka Prasad Lamichhane (Govinda) Sir लाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछौं। 

उहाँ Ichhiha
na International Academy मा Operations Manager तथा Korean Language Instructor को रूपमा कार्यरत रहनु भएको छ। उहाँले दैनिक प्रशासनिक कार्यहरू व्यवस्थापन गर्दै शैक्षिक, प्रशासनिक तथा विद्यार्थी सहयोग टोलीबीच उत्कृष्ट समन्वय कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहनु भएको छ।
उहाँको समर्पण, नेतृत्व र मेहनतले संस्थालाई अझ अगाडि बढाउन ठूलो योगदान पुर्याएको छ। 
यस विशेष दिनमा उहाँको स्वास्थ्य, सफलता, खुशी र उज्ज्वल भविष्यको कामना गर्दछौं। 
May your journey ahead be filled with success and happiness.
— Ichhihana International Academy Family 

